अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली सेनाका जर्नेल कार्की बर्खास्त

नेपाली सेनाका जर्नेल कार्की बर्खास्त


काठमाडौं- नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त हुनु भएको छ ।

नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलका अनुसार सैनिक आचरणविपरीत कार्य गरेकाले कार्कीलाई सेवाबाट बर्खास्त गरिएको हो ।

यौन दुर्व्यवहारको आरोपमा सैनिक अदालतले कार्कीलाई दोषी ठहर गरेको हो ।

सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी निष्काशन गरेको नेपाली सेनाले जनाएको छ ।