अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उच्च अदालतका १८ न्यायाधीश नियुक्ति सिफारिस [नामसहित]

उच्च अदालतका १८ न्यायाधीश नियुक्ति सिफारिस [नामसहित]


काठमाडौं- न्यायपरिषदको शुक्रबारको बैठकले उच्च अदालतका १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृतसहित जिल्ला न्यायाधीश र कानून व्यवसायीबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।

न्यायपरिषदका निर्णय :