अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार सुशील शर्माको निधन

पत्रकार सुशील शर्माको निधन


काठमाडौं- पत्रकार सुशील शर्माको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालमा उहाँको उपचारका त्रममा शुक्रबार निधन भएको हो ।

लामो समयसम्म बीबीसी नेपाली सेवामा काम गरेका ६३ वर्षीय शर्माका श्रीमती र १ छोरा हुनुहुन्छ । केही दिनदेखि फोक्सोमा समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनु भएको थियो ।