अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले ४ बजे बोलाउनुभयो मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले ४ बजे बोलाउनुभयो मन्त्रिपरिषद् बैठक


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार आजको बैठक कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित हुनेछ । सीसीएमसीको शुक्रबार बसेको बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ ।