अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लामा थप १५ दिन लम्बियो निषेधाज्ञा

हुम्लामा थप १५ दिन लम्बियो निषेधाज्ञा


हुम्ला । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गणेश आचार्यका अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नाकाहरूमा नियन्त्रण गर्नेलगायत निर्णय गरेको छ ।