अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनले दिने भनेको १० लाख मध्ये २ लाख डोज खोप आइतबार आइपुग्ने

चीनले दिने भनेको १० लाख मध्ये २ लाख डोज खोप आइतबार आइपुग्ने


काठमाडौं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी आइतबार चाइनाबाट २ लाख डोज कोभिड विरुद्धको खोप आउने बताउनुभएको छ ।
मन्त्री ज्ञवालीले आज स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रियामा सो कुरा बताउनुभएको हो । मन्त्री ज्ञवालीले दुईदिन अघि नेपाल र चीनका राष्ट्रपतिहरुबीच भएको फोन संवादपछि चिनले दिने भनेको १० लाख डोज मध्ये २ लाख डोज आइत्बार आइपुग्ने बताउनुभएको हो
यसैगरी आगामी सात देखि १० दिन भित्र नेपालमा कोभिड विरुद्धको खोपमा ब्रेक थ्रु हुने मन्त्री ज्ञवालीले बताउनुभएको छ ।