अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको वि एण्ड सि मेडिकल कलेजलाई सम्बन्धन

झापाको वि एण्ड सि मेडिकल कलेजलाई सम्बन्धन


काठमाडौं -चिकित्सा शिक्षा आयोगले झापाको वि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिएको छ ।
भर्खरै सकिएको बैठकको निर्णय सावर्जनिक हुन बाँकी रहे पनि सम्बन्धनको निर्णय भइसकेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने आयोगको बैठक केहीबेर अघि सकिएको छ । बि एण्ड सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं हुनुहुन्छ ।