अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २७४५ जनामा कोरोना पुष्टि हुँदा ४१८७ जना निको

आज २७४५ जनामा कोरोना पुष्टि हुँदा ४१८७ जना निको


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पीसीआर परीक्षण गरिएकोमा १६८१ लाई पोजिटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजिटिभ देखिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना कोरोनाबाट निको भएका छन् ।

त्यस्तै, ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ । यीसहित हालसम्म कोरोनाबाट ८ हजार ५०६ जनाको मृत्यु भएको छ ।