अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प, काठमाडौंभर धक्का महसुस

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प, काठमाडौंभर धक्का महसुस


काठमाडौं– भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

शुक्रबार बिहान ७ बजेर ३ मिनेटमा गएको भूकम्पले काठमाडौं तथा आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो ।