अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपाल अमेरिका पत्रकार संघको अघ्यक्षमा विकासराज न्यौपाने निर्वाचित

नेपाल अमेरिका पत्रकार संघको अघ्यक्षमा विकासराज न्यौपाने निर्वाचित


 

भर्जिनिया (अमेरिका)– नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशनले विकासराज न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

आइतबार अपरान्ह सम्पन्न निर्वाचनमा ३८ मतसहित न्यौपाने निर्वाचित हुनुभएको हो । । निकटतम प्रतिद्वन्द्वी गोकुल ढकालले २२ मत र अनुज थापाले २१ मत पाउनुभयो ।

उपाध्यक्षमा मच्छेदेवी गुरुङ ६१ मत सहित विजयी हुनुभयो । महासचिवमा सुरज भण्डारी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।