अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको आजको बैठक सकियो

एमाले केन्द्रीय कमिटीको आजको बैठक सकियो


काठमाडौ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ ।
भोली ११ बजे बस्ने गरी बैठक सकिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । रिजाल अनुसार अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको विधान संसोधन प्रस्तावमा छलफल गर्न विभिन्न १० समुह गठन गरिएको छ । ति समुहहरुले आफ्नो निष्कर्ष भोलीको बैठकमा पेश गर्नेछन् ।