अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखालाई केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प

गोरखालाई केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प


काठमाडौं– गोरखालाई केन्द्र बनाएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ९ मिनेटमा गोरखाको मानबु आसपासलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.३ म्याग्निच्युडको छ ।

भूकम्प २०७२ सालको भूकम्पको पराकम्प भएको मापन केन्द्रले जनाएको छ ।