अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनका पत्रकार नेपालको उपचारको क्रममा निधन

चितवनका पत्रकार नेपालको उपचारको क्रममा निधन


चितवन- चितवनका पुराना पत्रकार द्वारिका नेपालको निधन भएको छ ।

काठमाडौंस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटलमा उपचारको क्रममा पत्रकार नेपालको निधन भएको हो ।

असोज २५ गते दसैं मनाउन रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा बाराको निजगढ नजिकै तामागढी जङ्गलमा पुग्दा बिहान ९स्३० बजे अचानक बेहोस हुनुभएका नेपाललाई मष्तिष्कघात भएको थियो ।

उहाँ नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य, प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीका सदस्य हुनुहुन्थ्यो ।