अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बन्दसत्रमा एमाले अध्यक्ष ओलीद्वारा सम्बोधन गर्नुहुँदै

बन्दसत्रमा एमाले अध्यक्ष ओलीद्वारा सम्बोधन गर्नुहुँदै


सौराहा – नेकपा एमालेको दशौं महाधिवेशनको दोस्रो दिन बन्द शत्र सुरु भएको छ । बन्दशत्रमा केन्द्रीय नेतृत्व, महाधिवेशन प्रतिनिधि र पर्यवेक्षक मात्र सहभागी हुनेछन् ।

सौराहामा सुरु भएको बन्दशत्रमा विदेशी पाहुनाले सम्बोधन गरिसकेपछि अहिले अध्यक्ष ओलीले सम्बोधन गरिरहनुभएको छ ।