अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : अध्यक्ष ओली

राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : अध्यक्ष ओली


चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताउनुभयो । चितवनमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महाधिवेशनमा सहभागी देश-विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँदै उहाँहरूले एमालेलाई परिचित, विश्वसनिय र भरपर्दो पार्टीका रुपमा दिएको शुभकामनालाई पूरा गर्ने बताउनुभयो।