अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै भोलि नै समापन हुने एमाले केन्द्रीय कार्यालय सचिव तामाङको दाबी

महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै भोलि नै समापन हुने एमाले केन्द्रीय कार्यालय सचिव तामाङको दाबी


काठमाडौं– नेकपा एमालेको चितवनको सौराहामा भइरहेको १० औं राष्ट्रिय महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै भोलि नै समापन हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दाबी गनुभएको छ ।

महाधिवेशन लम्बिने आशंका भइरहेकाबेला तामाङले भोलि नै समापन हुने दाबी गर्नुभएको हो ।

महाधिवेशनको बन्द सत्र ढिला गरी आज साँझ सुरु भएको छ ।