अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलले उपाध्यक्ष अस्वीकार गर्नुभएको हो, निषेध गरेको छैनः नवनिर्वाचित महासचिव (भिडियोसहित)

भीम रावलले उपाध्यक्ष अस्वीकार गर्नुभएको हो, निषेध गरेको छैनः नवनिर्वाचित महासचिव (भिडियोसहित)


चितवन– नेकपा (एमाले)का नवनिर्वाचित महासचिव शंकर पोखरेलले एमालेमा फरक विचार रहेकाले निषेध नगरेको बताउनुभएको छ ।

महाधिवेशनस्थलमा भइरहेको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले भीम रावलले उपाध्यक्ष रहन अस्वीकार गरेकाले निर्वाचनमा जानुपरेकोसमेत बताउनुभयो । ‘उहाँले म अध्यक्षको उम्मेदवार हुँ, उपाध्यक्ष रहन्न भनेपछि स्वभाविक प्रक्रिया सुरु भएको हो,’ उहाँको भनाइ छ ।