अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीको जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तय

प्रेस चौतारीको जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तय


काठमाडौं । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने भएको छ ।

लुम्बिनीमा जारी विस्तारित केन्द्रीय कमिटीको बैठकले अधिवेशन माघ २२ गते पोखरामा गर्ने निर्णय गरेको हो ।

जिल्ला अधिवेशन पुस २८ र २९ तथा प्रदेश अधिवेशन माघ ३-६ मा गर्ने निर्णय बैठकले गरेको छ ।