अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रसुवाको अध्यक्षमा लामा र सचिवमा ढकाल

एमाले रसुवाको अध्यक्षमा लामा र सचिवमा ढकाल


रसुवा- नेकपा (एमाले) रसुवाको नेतृत्व पुन कर्णेल लामाको काँधमा पुगेको छ । शनिबार राति अबेर सम्पन्न आठौं जिल्ला अधिवेशनले एमाले रसुवा जिल्ला अध्यक्षमा कर्णेल लामा, उपाध्यक्षमा दिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, सहसचिवमा कैसाङ नुर्पु तामाङ्ग र बेली बुलुनलाई सर्वसम्मत चयन गरेको हो । रसुवासहित अहिलेसम्म २३ वटा जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भैसकेको छ ।