अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको  छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराउनुभएको छ ।

शनिबार परीक्षण गर्दा आफूलाई कोभिड-१९ संक्रमण पुष्टि भएको पौडेलले जानकारी गराउनुभएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ- ‘कोरानाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेशनको यात्रा प्रारम्भ भयो ।’

उहाँ आफ्नो निवास भैंसेपाटीमा आइसोलेसनमा बस्नुभएको छ ।