काठमाडौं– सर्लाही हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) छाडेर एमालेमै फिर्ता हुनुभएको छ ।
एमाले महासचिव शंकर पोखरेलले काफ्लेलाई एमालेमा स्वागत गर्नुभयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य प्रभू साह, केन्द्रीय सदस्य बद्रि न्यौपानेलगायतको उपस्थिति थियो ।
एमाले विभाजन हुँदा काफ्लेले नेकपा एस रोज्नुभएको थियो ।
प्रतिक्रिया