अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा भट्ट

एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा भट्ट


कैलाली – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन हुनुभएको छ ।

आज बसेको सांसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो । भट्ट बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।