अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेशमा उर्मिला अर्याल

मधेस प्रदेशमा उर्मिला अर्याल


धनुषा – राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल विजयी हुनुभएको छ । बुधबार भएको मतगणना अनुसार उहाँले ६ हजार १५६ मतभारसहित निर्वाचित हुनुभएको हो ।   

मधेस प्रदेशमा २६८ जना स्थानीय तहका मतदातामध्ये १३२ पुरुष र १३२ महिलाले मतदान गरेका थिए । त्यस्तै प्रदेशसभाका १०२ सदस्यले मतदान गरेका थिए । ६ मतदाता भने मतदानमा उपस्थित भएनन् ।