काठमाडाैं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रवार) बस्दैछ ।
बैठक आज दिउँसो ३ बजे बस्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकको एजेन्डामा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने रहेको छ ।
प्रतिक्रिया