अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तागठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्तागठबन्धनको बैठक बालुवाटारमा सुरु


काठमाडौं – स्थानीय तह चुनावबारे छलफल गर्न सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक आजै दोस्रोपटक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।

आज बिहान बसेको गठबन्धनको बैठकमा समयमै चुनाव गर्नेबारे नेताहरुबीच सकारात्मक छलफल भएको थियो । बैठकले स्थानीय तह चुनावको मिति तोक्न सक्ने पनि बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै स्थानीय तह निर्वाचन गर्न सरकारलाई निरन्तर दाबाब दिइरहेको छ