अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली र महासचिव पोखरेल बालुवाटार जाने

प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली र महासचिव पोखरेल बालुवाटार जाने


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँग स्थानीय तहको निर्वाचनको मितिका बारेमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बालुवाटार जाने हुनु भएको छ ।
एमाले प्रचार विभागका उपप्रम्ुख विष्णु रिजालका अनुसार अपरान्ह ४ बजे ओली र पोखरेल बालुवाटार जान लाग्नु भएको हो । प्रधानमन्त्री देउवाले टेलिफोन गरेर अध्यक्ष ओलीलाई विविध विषयमा छलफलका लागि बोलाएपछि उहाँ आज बालुवाटार जान लाग्नु भएको हो । असार २८ गते प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक बालुवाटार जान लाग्नु भएको हो ।