अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनको मिति घोषणा स्वागतयोग्य छ : अध्यक्ष लिङदेन

निर्वाचनको मिति घोषणा स्वागतयोग्य छ : अध्यक्ष लिङदेन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचनको मिति घोषणा गरिएकोमा स्वागत गरेको छ। अध्यक्ष राजेन्द्र लिङदेनले आज सामाजिक सञ्जाल मार्फत ट्वीट गरी सरकारको सो निर्णय स्वागतयोग्य भएको बताउनुभएको छ ।

‘स्थानीय तहको आवधिक निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय स्वागत योग्य छ’ उहाँले लेख्नुभएको छ, ‘स्थानीय तहको निर्वाचन तयारीमा युद्ध स्तरमा जुट्न राप्रपाका सबै तहका नेता कार्यकर्ताहरुमा आह्वान गर्दछु।’

Skip This