अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नियामवली संसोधन केन्द्रीय विभागमा अब ३५ जना सदस्य रहने

एमालेको नियामवली संसोधन केन्द्रीय विभागमा अब ३५ जना सदस्य रहने


काठमाडौं – काठमाडौं नेकपा एमाले पार्टीको नियमावली संसोधन गर्दै केन्द्रीय विभागको संख्या २५ जना वटा बढाएर ३५ जना पुर्‍याएको छ ।

पार्टीले आज जारी गरेको नियमावलीका अनुसार विभागका सचिव सदस्यहरु मध्येबाट हुने प्रावधानलाई संसोधन गर्दै केन्द्रीय सदस्यबाट सचिव बनाउने प्रवन्ध गरेको छ । एमालेमा ३३ वटा विभाग छन् ।

एमालका सदस्यले अब मासिक लेवी १५ रुपैंया बुझाउनु पर्नेछ । उक्त रकम मध्ये ५ रुपैंया केन्द्रमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

 एमालेले आज जारी गरेको नियामवलीको पूर्ण पाठ हेर्नुहोस् ।