अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी गाँठोबारे गोकुल बास्कोटाको टिप्पणी, ‘बढी चलखेलको परिणाम’

एमसीसी गाँठोबारे गोकुल बास्कोटाको टिप्पणी, ‘बढी चलखेलको परिणाम’


काठमाडौं- एमाले नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले सिधा विदेशी हस्तक्षेप बढी चलखेलको परिणाम भएको टिप्पणी गर्नुभएको छ ।

अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रमुख तीन दलका तीन नेतालाई सम्झौता अनुमोदन गर्न गरेको ‘अन्तिम’ आग्रहबारे बास्कोटाको धारणा आएको हो ।

बास्कोटाले फेसबुकमा लेख्नुभएको छ, ‘हामीले हात्ती जुधे पनि बगैंचाको सत्यानास र उनीहरुले पिरती लाए पनि बगैंचाको सत्यानास भन्ने सोचेर ब्यबहार गर्नु पर्छ भनेकै हो। सन्तुलित परराष्ट्र सम्बन्धको षडयन्त्रकारी ड्रम ठोकेर बस्नटिक्न दिएनन् । अब असान्दर्भिक रुपमा हात्ती बोलाउनेहरु बाजा बजाएर नाच १ बिहेको समय छ १ बढी चलखेलको परिणाम।’