अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

महाभियोग छापामार शैलीमा आयो :  अग्नि खरेल

महाभियोग छापामार शैलीमा आयो :  अग्नि खरेल


काठमाडौं – नेकपा एमालेका नेता अग्निप्रसाद खरेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव छापामार शैलीमा आएको बताउनु भयो ।

नेता खरेल भन्नुहुन्छ, ‘यो प्रस्ताव छापामार शैलीमा आयो, महाभियोग जस्तो विषय खुला छलफल गरेर अगाडि बढाइनुपर्थ्यो ।’

एमालेले संसदीय दलको बैठकमा यस विषयमा छलफल गर्ने पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले बताउनु भयो ।