अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसले बोलायो स्थायी कमिटी बैठक

नेकपा एसले बोलायो स्थायी कमिटी बैठक


काठमाडौं– नेकपा एकीकृत समाजवादीले शनिबार स्थायी कमिटीको बैठक बोलाएको छ ।

एमसीसी, महाअभियोग लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल एमसीसी टेबुल गर्न सहमत हुनु भए पनि पार्टीका नेताहरु विपक्षमा छन् ।