अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलि एमसिसी टेबल हुन्छ : प्रधानमन्त्री देउवा

भोलि एमसिसी टेबल हुन्छ : प्रधानमन्त्री देउवा


काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) टेबल हुने बताउनु भएको छ ।

आज काठमाडौंको बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले यसबारे आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरिसकेको बताउनु भएको हो ।