काठमाडौं- अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आजको नेपालको बन्दको प्रभाव आंशिक परेको छ ।
उपत्यका बाहिर भने सवारी साधन चल्न सकेका छैनन् ।
विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा नेपाल बन्द गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।







प्रतिक्रिया