अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा पनि एमसीसीविरुद्ध सडकमा

राप्रपा पनि एमसीसीविरुद्ध सडकमा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दै सडकमा जुलुससहित उत्रिएको छ ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

सरकारले आज एमसीसी पास गर्ने प्रस्तावमा संसदमा पेस गर्ने तयारी गरेपछि बानेश्वर वरपरको क्षेत्रमा प्रदर्शन गर्नेहरूको संख्या बढेको छ ।