अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा एमसीसी टेबल हुँदै, एमाले अवरोध कायमै

संसदमा एमसीसी टेबल हुँदै, एमाले अवरोध कायमै


काठमाडौं – प्रतिनिधिसभाको बैठक संसद बैठकमा सुरु भएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी अन्ततः आजको सदनमा पेस हुँदैछ । एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा पेस गर्दै हुनुहुन्छ ।