अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी विरोध प्रदर्शन, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह घाइते

एमसीसी विरोध प्रदर्शन, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह घाइते


काठमाडौं – माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह घाइते हुनु भएको छ । प्रहरीसँगको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट उहाँ घाइते हुनु भएको हो ।

यस्तै क्रान्तिकारीका नेताहरु केशव रावल, समीर लुईँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव साथै अन्य एक दर्जनभन्दा बढी अरु नेता-कार्यकर्ता समेत घाइते भएका छन् । उहाँहरुको एभरेस्ट अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ ।