अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी टेबल भएपछि नेकपा एमाले आन्तरिक छलफलमा

एमसीसी टेबल भएपछि नेकपा एमाले आन्तरिक छलफलमा


काठमाडौं- सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ ।

एमालेको संसद अवरोधकै बीच आज सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो । संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुट्नु भएको छ ।

स्रोतका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु छन् ।