अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको छलफल सकियो

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको छलफल सकियो


काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीको भेटघाट सकिएको छ।

मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीसहितका नेताहरु करिब २ घण्टाको बसाइपछि बाहिरिएका हुन् ।

अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल वार्तामा सहभागी थिए ।

नेताहरुबीच एमसीसी सम्झौता र सत्ता साझेदारिता लगायतको विषयमा छलफल भएको जनाइएको छ । तर नेताहरुले भने केही प्रतिक्रिया दिएका छैनन् ।