अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु


काठमाडौं – नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ ।

काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ । पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।