अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

स्थानीय तह निर्वाचनः एमाले महासचिव नेतृत्वको टोली दल दर्ता गराउन निर्वाचन आयोगमा

स्थानीय तह निर्वाचनः एमाले महासचिव नेतृत्वको टोली दल दर्ता गराउन निर्वाचन आयोगमा


काठमाडौं– नेकपा (एमाले)ले आज स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउँदैछ ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा मध्याह्न साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाने कार्यक्रम छ ।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ सम्म दल दर्ताको समय तोकेको छ ।