अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनको मिति घोषणापछि गठबन्धनका नेताको भोक-निद्रा उड्यो : अध्यक्ष ओली

निर्वाचनको मिति घोषणापछि गठबन्धनका नेताको भोक-निद्रा उड्यो : अध्यक्ष ओली


पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनमा सहभागी दलका नेताहरू निर्वाचनमा कसरी जाने भनेर तर्सिरहेको बताउनुभयो ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनमा सहभागी नेताहरूलाई भोक निद्रा लाग्न छोडेका बताउनु भयो ।

उहाँले भन्नुभयो, निर्वाचनको मिति घोषणा भएपछि नेताहरुलाई भोक लाग्न छोड्यो निद्रा लाग्न छोड्यो ।’