अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीका अध्यक्ष प्रचण्डलाई भेट्न वामदेव गौतम खुमलटारमा  

माओवादीका अध्यक्ष प्रचण्डलाई भेट्न वामदेव गौतम खुमलटारमा  


काठमाडौं – राष्ट्रिय सभाका सांसद वामदेव गौतम नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नु भएको छ । उहाँले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ ।

प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका छलफल भएको छ । दुई नेताले संसद्‍मा दर्ता भएको एमसीसीका विषयमा समेत छलफल गरेका छन् ।