अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा


काठमाडौं– सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित हुनुभएको छ ।

काठमाडौंमा भएको आठौं महाधिवेशनबाट तुम्खेवाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला र कोषाध्यक्षमा उर्वशी बस्न्यात निर्वाचित हुनुभयो ।

कार्यसमितिको सदस्यहरुमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, ननुता राई, मञ्जिमा ढकाल, लोग्सरी कुमारी कुँवर, पवित्रा मुडवरी र राधा खनाल निर्वाचित हुनुभयो ।