अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एस निकट शिक्षक संगठन कास्कीका अध्यक्ष सुवेदी एमालेमै फिर्ता

नेकपा एस निकट शिक्षक संगठन कास्कीका अध्यक्ष सुवेदी एमालेमै फिर्ता


पोखरा– नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा जानुभएका नेकपा एस निकट शिक्षक संगठन कास्कीको अध्यक्ष नेत्र सुवेदी एमालेमा नै फर्किनुभएको छ ।

लामो समय एमालेको शिक्षक राजनीति गर्नुभएका सुवेदी पुनः मातृपार्टीमा फर्किनुभएको हो ।

सुवेदीले आफू एमालेलाई स्थानीय तहमा जिताउन खटिने घोषणासमेत गर्नुभयो ।