अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्यूठानको झिमरुकमा भत्कियो गठबन्धन

प्यूठानको झिमरुकमा भत्कियो गठबन्धन


प्यूठान – प्यूठानको झिमरुक गाउँपालिकामा सत्तारुढ गठबन्धन भत्किएको छ ।

राष्ट्रिय जनमोर्चाले यसअघि आफूले जितेको यो गाउँपालिकामा छाड्न नमानेपछि सत्तारुढ गठबन्धनमा आवद्ध दलले एक्ला–एक्लै चुनाव लड्ने निर्णय गरेका छन् ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘तालमेलको विषयवस्तुमा छलफल गर्दा कुनै निष्कर्षमा पुग्न नसकेको हुँदा हामी गठबन्धनबीचका दलहरु मित्रवत् व्यवहार गरी निर्वाचनमा जाने निर्णय गरियो ।’

Skip This