अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको कोञ्ज्येसोम गाउँपालिकामा नेकपा एमालेको अग्रता

ललितपुरको कोञ्ज्येसोम गाउँपालिकामा नेकपा एमालेको अग्रता


ललितपुर – कोञ्ज्येसोम गाउँपालिकाका नेकपा एमालेका कृष्णमान लामाको अग्रता कायम छ । तामाङले एक हजार ५३३ मत प्राप्त गर्दा नेकपा ९माओवादी केन्द्र०का गोपीलाल सिङतानले ९७५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेले एक हजार २०१ र नेकपा एमालेकी रणिता तामाङले एक हजार ६४ मत पाउनुभएको छ ।

हालसम्म दुई वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नं १ चौघरे अध्यक्षमा माओवादीका सन्तलाल तामाङ र वडा नं २ मा एमालेका रोहन लामा विजयी हुनुभएको छ । हाल वडा नं ३ दलचोकीको गणना सुरु भएको छ ।