दमक – दमक नगरपालिका वडा-१० को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र भण्डारी निर्वाचित हुनु भएको छ ।
उहाँले नेकपा एमालेका बोधराज न्यौपानेलाई हराएका हुन् । भण्डारीले ११६५ मत ल्याउँदा न्यौपानेले १०१४ मत पाएका छन् ।

प्रतिक्रिया