अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतामाई-५ मा एमालेबाट पाण्डव राईको प्यानलै निर्वाचित

रौतामाई-५ मा एमालेबाट पाण्डव राईको प्यानलै निर्वाचित


उदयपुर -रौतामाई गाउँपालिका वडा-५ मा वडाध्यक्षसहित नेकपा एमालेबाट प्यानलै निर्वाचित भएको छ।

नेकपा एमालेका पाण्डव राई विजयी हुनु भएको हो ।