अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्कीको रुपा गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी

कास्कीको रुपा गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी


पोखरा – कास्कीको रुपा गाउँपालिकामा एमालेबाट अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङ विजयी हुनुभएको छ ।

ओझाले ५७४९ मत ल्याउँदा कांग्रेसकी गिमाया गुरुङले ४१३७ मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा एमालेकी गुरुङ ५३३२ विजयी हुँदा कांग्रेसका नारायण श्रेष्ठले ४१५३ मत ल्याउनुभयो ।

यो गाउँपालिकाका ७ वडामध्ये ६ वटामा एमालेले प्यानलसहित जितेको छ ।