बैतडी – बैतडीको सुर्नया गाउँपालिका अध्यक्षमा नेकपा एमालेका अम्मर कुवर विजयी हुनु भएको छ ।
कुंवरले नेकपा एकीकृत समाजवादीका नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय हासिल गर्नु भएको हो ।
उपाध्यक्षमा भने नेपाली काँग्रेसका मञ्जु बोहरा विजयी हुनु भएको छ । बोहराले राप्रपाका देवबहादुर चन्द तथा माओवादी केन्द्रलाई पराजित गर्दै विजय हासिल गर्नु भएको हो ।







प्रतिक्रिया